
काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्रा... थप हेर्नुहोस्
२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पताल अनशन बसिरहेका डा। केसीको छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा। केसीले अन्य औषधी भने लिन न... थप हेर्नुहोस्
बालुवाटार कोरोनाको हटस्पट बनेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । नेकपा स्रोतका अनुसार हिजो प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारहरू, स्वकीय सचिव तथा अन्य ७० भन्दा बढिलाई कोरोना पुष्... थप हेर्नुहोस्
सार्वजनिक सवारीमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको पाइएको छ । यातायात व्यवस्था, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अनुगमन गर्दा चालक र यात्रुबाटै लापरवाही भइरहेको भेटिएको हो । टोलीले शनिबार बागलुङ–पर्वतको सीमास्थल मालढुङ्ग... थप हेर्नुहोस्
सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आजको लागि धेरै जसो इजलासहरु स्थगित गरिएको छ । शनिवार आएको रिपोर्ट अनुसार न्यायाधीसहित कर्मचारीमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि न्यायाधीशसहित कर्मचारी... थप हेर्नुहोस्
बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । एक छोरा र एक छोरीलाई जन्म दिएकी कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान ४:३० बजे मृत्यु भएको हो । उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आ... थप हेर्नुहोस्
चालू आर्थिक वर्ष २०७७-७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक... थप हेर्नुहोस्
प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेपछि प्रशासनले निषेधाज्ञाको घोषणा गरेको छ । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो । हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ल... थप हेर्नुहोस्
लमजुङको उदीपुरमा यात्रुबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बेसीसहरबाट खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको यात्रुबस उदीपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। शनिबार बेलुका पौने ८ बजे ... थप हेर्नुहोस्
