राष्ट्रिय समाचार

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा सभा, जुलुस र प्रदर्शन गरे कारबाही हुने

  • २०७७ मंसिर १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो । काठमाडौंका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता ... थप हेर्नुहोस्

News-Image

भीरबाट मोटरसाइकल खस्दा नेकपाका नेताको मृत्यु

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको तारकेश्वर गाउँपालिका-६ मा मोटरसाइकल दुर्घटना हुँदा नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ। गएराति तारेकश्वर गाउँपालिका-१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा भिरबाट बा२७ प ८६५८ मोटरसाइकल खस्दा तामाङको घ... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको बताएको छ । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् । आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम ता... थप हेर्नुहोस्

News-Image

चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोरोना महामारीविरुद्धको प्रतिकार्यका निम्ति रकम ... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित?

  • २०७७ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ... थप हेर्नुहोस्

News-Image

कैलाश एयरको हेलिकप्टर चरासँग ठोकियो, नुवाकोटमा आकस्मिक अवतरण

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटमा कैलाश एयरको हेलिकप्टर चरासँग ठोकिएको छ। हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए । हेलिकप्टरमा... थप हेर्नुहोस्

News-Image

पर्यटक भित्र्याउन ‘घुमौं सौराहा’ अभियान चलाइने

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तया... थप हेर्नुहोस्

News-Image

दुई किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा दुई किशोरीमाथि सामूहिक रुपमा जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका-५ का धीरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र... थप हेर्नुहोस्