राष्ट्रिय समाचार

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज देशका धेरै ठाउँको मौसम सफा छ । आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागेको छ । अहिले बिहान तराईका केही ठाउँमा सामान्य तुसारो लागेको छ । तर दिउँसोपछि तराईमा लागेको सामान्य खालको तुसारो पनि हटेर घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंको तापक्रम यो वर्षकै कम

  • २०७७ मंसिर १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिको छ । शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले... थप हेर्नुहोस्

News-Image

कास्मिर हमलामा परी भारतीय सेनामा कार्यरत नेपालका प्रेम केसीको मृत्यु

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेत... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ... थप हेर्नुहोस्

News-Image

सशस्त्र प्रहरीका ८ डीआइजी र एक एसएसपीको सरुवा

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बलका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। गृह मन्त्रालयले विहीबार डिआइजी र एसएसपीको काज सरुवा निकालेको हो। सरुवा अनुसार प्रवीण श्रेष्ठ ७ नम्बर बाहिनी मुख्यालय कैलाली सरु... थप हेर्नुहोस्

News-Image

अश्लिल भिडियो देखाएर आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा कास्की पोखरा महानगरपालिकाका ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी ... थप हेर्नुहोस्

News-Image

शनिबारदेखि मौसम सफा हुने

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ। आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ। उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरू भइसकेकाले वर्षा हुने स... थप हेर्नुहोस्

News-Image

गुल्मीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, तीन जना घाइते

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

यस वर्षको जाडोमा तापक्रम औसतभन्दा बढी नै रहनेछ : मौसमविद

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् ।जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा म... थप हेर्नुहोस्