राष्ट्रिय समाचार

News-Image

विकास र समृद्वि स्थानीय स्तरबाटै अगाडि बढ्छ: मन्त्री लम्साल

  • २०७६ कार्तिक २७, बुधबार
  • थम्मन थापा

गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानीय स्तरबाट अगाडि बढाइने बताएका छन् । अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहासिक भुस पोल्ने मेलालाई सम्बोधन ग... थप हेर्नुहोस्

News-Image

भारतीय एजेन्टको भरमा अमेरिका जान खोज्दा बन्धक

  • २०७६ कार्तिक २७, बुधबार

दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मालावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्यूरोले उद्धार गरेको छ। अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरु सोमबार राति काठमाडौं आइपुगेका छन्। चारै जना एक वर्षअघि भारतीय एजेन्टको ... थप हेर्नुहोस्

News-Image

लोकसेवाले माग्यो २६१ जना अधिकृत

  • २०७६ कार्तिक २७, बुधबार

लोक सेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ। सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ। त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतल... थप हेर्नुहोस्

News-Image

राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी

  • २०७६ कार्तिक २७, बुधबार

नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पछि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्... थप हेर्नुहोस्

News-Image

अछामको आकाशमा लस्करै भारतीय फाइटर विमान, स्थानीय सशंकित

  • २०७६ कार्तिक २७, बुधबार

भारतले नेपालीभूमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोधमा रहेको बेला अछामको आकाशमा जेट विमान उडाइएका छन् । मंगलबार साँझ अछामको आकाशमा लस्करै विमान उडिरहेको देखेपछि स्थानीय सशंकित भएका छन् । केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेक... थप हेर्नुहोस्

News-Image

सीमाबासीको समस्या बुझ्ने कोही भएन, लालपुर्जा छ हातमा, जग्गा खाइदियो भारतले

  • २०७६ कार्तिक २६, मंगलवार

खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ । तर, उनीसँग जग्गा भने छैन । उनको हातमा भएको लालपुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय प... थप हेर्नुहोस्

News-Image

भारतको दादागिरी, सीमास्तम्भ जानबाट बञ्चित छन् नेपाली

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाल र भारत सदियौं पुराना मित्रहरु हुन् । दुई देशको रहनसहन, संस्कृति र भाषामा समेत केही हदसम्म समानता छ । भारत र नेपालको रोटीबेटीको सम्बन्ध छ । भौगोलिक हिसाबले नेपाल भारतभन्दा कैयौं गुना सानो छ । दुई देशको सम्बन्ध राम्रो रहेपनि बेला बेला भारतले विभि... थप हेर्नुहोस्

News-Image

फेरि हल्लायो भूकम्पको धक्काले

  • २०७६ कार्तिक २६, मंगलवार

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगाय... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसले जिते निराश जनता उत्साहित हुन्छन् : नेता रिजाल

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा ... थप हेर्नुहोस्

News-Image

६ बालबालिका खाएको चितुवा काठको खोरमा पर्यो

  • २०७६ कार्तिक २६, मंगलवार

तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ... थप हेर्नुहोस्