
चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन । पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ । विमानस्थालका प्रत्यक्षदर्शीका अनुसार श्री एय... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्... थप हेर्नुहोस्
नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली दुतावास लण्डन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा हालै लण्डनमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुन पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले कार्यक्रम भव्य रूपमा सफल... थप हेर्नुहोस्
२०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्वाव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग ... थप हेर्नुहोस्
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनम... थप हेर्नुहोस्
अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउने समाचार कान्तिपुर द... थप हेर्नुहोस्
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी... थप हेर्नुहोस्
दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दलाई ससुराली गएको समयमा बुधबार बेलुका सासुले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले ब... थप हेर्नुहोस्
लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बसेका गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएको छ । चिकित्सा शिक्षा सुधारको माग गदै डा। केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन चौथो दिन पनि जारी छ । सदरमुकामस्थित डडेल्धुरा अस्पताल ... थप हेर्नुहोस्
