
पशुपतिनाथ बन्द भएको पनि झण्डै झण्डै ६ महिना भैसक्यो । यस्तोमा भक्तजनहरुलाई पशुपतिनाथको दर्शन गर्न मन लाग्नु स्वभाविकै हो । त्यसैले अब पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशन गरेका छन् । बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ । पहिरो खस्न रोकिएस... थप हेर्नुहोस्
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेशकुमार खत्री चयन भएका छन् । क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगामी २ वर्षे कार्यकालको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो । जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशनमार्... थप हेर्नुहोस्
आज बिहानैदेखि देशका सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको छ। महाशाखाले बिहान जारी ... थप हेर्नुहोस्
हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ भन्ने बारे हामीलाई थाहा हुदैन । त्यस्तै हामिले जे गर्दा पनि गर्न आटेको कार्यमा सफलता नमिल्ने कारणले निरासा र तनावको सामना गर्नु पर्ने पनि हुन्छ । हिन्दु शास्त्रमा यस्ता चार सकेंतहरु छन् जसले ... थप हेर्नुहोस्
बजारमा दैनिक उपभोग्य वस्तु तरकारीको भाउ आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा त्यसको प्रत्यक्ष मार सबैभन्दा बढी न्युन आए भएका उपभोक्ताहरू परेमा परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यववस्थापन केन्द्रका अनुसार बुधबार आलु प्रति... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष... थप हेर्नुहोस्
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्केका हुन् । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्केका हुन् । बुधबार बिहानै मन्त्री भट्ट राजधानीका विभिन्न होलसेल,... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएक... थप हेर्नुहोस्
हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेका छन् । उनीहरु चढेको विशेष विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्र... थप हेर्नुहोस्
