राष्ट्रिय समाचार

News-Image

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

  • २०७६ कार्तिक ८, शुक्रबार

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् । जिल्ला प्रशासन कार्यालय... थप हेर्नुहोस्

News-Image

समाज बनाउने जिम्मा हाम्रो आफ्नै दायित्व हो: अध्यक्ष थापा

  • २०७६ कार्तिक ८, शुक्रबार
  • थम्मन थापा

अन्तर्राष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा हाम्रो आफ्नै दायित्व भएको बताएका छन् । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म, बागलुङको पाँचौं वार्षिकोत्सव तथा सातौं तिहारे मेलाको समुदघाटन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ... थप हेर्नुहोस्

News-Image

नेकपाले उम्मेदवारको टुङ्गो लगायो

  • २०७६ कार्तिक ८, शुक्रबार

अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल... थप हेर्नुहोस्

News-Image

सामूहिक बलात्कारमा परेकी पूजा बोहरालाई ८ वर्षपछि न्याय

  • २०७६ कार्तिक ८, शुक्रबार

आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन)ले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी छन्। सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्... थप हेर्नुहोस्

News-Image

नेपालमा पुजिने कागलाई अरू देशमा यस्तो गरिन्छ

  • २०७६ कार्तिक ८, शुक्रबार

यम पञ्चकको पहिलो दिन भोलि काग पूजा। कागको पूजा गरी मीठो परिकार खान दिएर काग तिहार मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूत र सन्देश वाहकका रूपमा मानिन्छ, पुजिन्छ । काग तिहारका दिन यसको पूजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता... थप हेर्नुहोस्

News-Image

महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

  • २०७६ कार्तिक ७, बिहीबार

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदे... थप हेर्नुहोस्

News-Image

२० बुँदे काठमाडौँ घोषणपत्र पारित

  • २०७६ कार्तिक ७, बिहीबार

‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवर्दन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचौं विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो । बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ ... थप हेर्नुहोस्

News-Image

उधारो लिएको सामानको भुक्तानी माग्दा गोली ठोकियो : विज्ञप्ति

  • २०७६ कार्तिक ७, बिहीबार

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले एक विज्ञप्ति प्रकाशन गरी ‘यही २०७६ कात्तिक ६ गते बिहान प्रदेश नं. २ को राजधानी जनकपुरस्थित मुख्य बजार क्षेत्रभित्र जनकपुरधाम उपमहानगरपालिका–१, मुजेलियामा शिव आयल स्टोरका सञ्चालक मनोज शाहको हत्याले सिङ्गो प... थप हेर्नुहोस्

News-Image

डिभी आवेदन मात्र दिए पनि जागिर चट्

  • २०७६ कार्तिक ७, बिहीबार

नेपालका सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिए... थप हेर्नुहोस्

News-Image

मौसम विभागले निकाल्यो सूचना, यस्तो छ तीन दिनको मौसम

  • २०७६ कार्तिक ७, बिहीबार

अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली एवम् पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहेको छ । तीन दिनको मौसमी... थप हेर्नुहोस्