
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्ष... थप हेर्नुहोस्
मोरङ प्रहरीले एक महिलामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बिराटनगर महानगरपालिका-१२ बखरी बस्ने नयन श्रेष्ठ र उनका भाइ पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो। नयन श्रेष्ठ बिराटनगर वडा नम्बर ३ स्थित काठमाड... थप हेर्नुहोस्
पशुपति क्षेत्र विकास कोषले पशुपतिमा हाल कार्यरत भट्टहरू हटाउन लागेको भनी विभिन्न अनलाइनमा आएका समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान राम र अयोध्याका बारेमा दिएको अभिव्यक्तिपछि पशुपति क... थप हेर्नुहोस्
सरकारले छोटो दूरीका सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेसँगै उपत्यकामा यात्रुबाहक सवारी साधनको चहलपहल सुरु भएको छ । सडकमा ट्याम्पुहरु, सार्वजनिक बस, माइक्रो बस, ट्याक्सी लगायतका सार्वजनिक सवारीसाधन चलेका छन् । यद्यपि सामान्य अवस्थाको जस्तो यात्रुहरु... थप हेर्नुहोस्
नेपाल टेलिकमको सर्भर ह्याक गरी आर्थिक गतिविधिमा पहुँच राखेको आरोपमा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । देउ... थप हेर्नुहोस्
यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको ... थप हेर्नुहोस्
मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार र्याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना भएको छ । बोट दुर्घटनामा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ ... थप हेर्नुहोस्
बाँकेको पूर्वी क्षेत्रमा सलह किरा देखा परेको छ । भारतको श्रावस्ती हुँदै नरैनापुर गाउँपालिकामा प्रवेश गरेको सलह नेपालगञ्जसँग जोडिएको डुडुवा गाउँपालिकामा पनि देखा परेको छ । सलह किराको ठूलो बथान देखिएपछि किसान चिन्तित भएका छन् । सलह किराबाट बच्ने उपा... थप हेर्नुहोस्
