
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिविरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६र७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिविरुवा दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक... थप हेर्नुहोस्
नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु-याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उ... थप हेर्नुहोस्
दाङमा दुई यात्रुबाहक बस एकाआपसमा ठोक्किदा २२ जना यात्रु घाइते भएका छन् । घोराही उपमहानगरपालिका–३ बर्गदुवाचोकमा घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस एकापसमा ठोक्किँदा दुर... थप हेर्नुहोस्
रियालिटी शो ‘नेपाल लोक स्टार’को ग्रान्ड फाइनल यही कात्तिक ८ गते हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमार्गमा ग्रान्ड फाइनल हुनेछ । साँझ ५ बजेबाट ८ बजेम्म फाइनल चल्नेछ । उक्त ग्रान्ड फाइनलबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्वडीन तथा बजारशास्त्र विज्ञ प्राडा कुन्दनदत्त कोइरालालाई हालै काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरिएको छ । त्रिवि बजारशास्त्र विषय समितिले ०७६ सालको तिहारको पूर्वसन्ध्यामा आयोज... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। एकसाताअघि नेकपा केन्द्रीय सदस्यबाट निकालिएका उनलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो। विप्लवनिकट पत्रिका रातोखबरबाट पनि निकालिएका उनलाई चितवन प... थप हेर्नुहोस्
तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहमद अफताब आलममाथि १२ वर्ष अघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सज... थप हेर्नुहोस्
बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा भन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्न... थप हेर्नुहोस्
भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ । वि.सं. २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बाल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन् । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा श... थप हेर्नुहोस्
