
पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ । उच... थप हेर्नुहोस्
सार्क राष्ट्रमा कोरोना भाइरसविरुद्ध लड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । मृगौला प्रत्यारोपण गरेर अस्पतालमै रहेका ओलीले शुक्रबार मोदीको ट्विटको प्रत्युत्तरमा भनेका छन्, 'प्रधानमन्... थप हेर्नुहोस्
कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको छ । दुई जना इटालीका नागरिक, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्क... थप हेर्नुहोस्
कोरोना भाइरसबारे तपाईंलाई केही जानकारी आवश्यक परेमा अब फोन गर्न सकिने भएको छ । कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबार (आज) बाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना... थप हेर्नुहोस्
लमजुङमा भिरबाट खसेको ढुंगाले लागेर जलविद्युत आयोजनामा कार्यरत एक इञ्जिनीयरको मृत्यु भएको छ। दोर्दी खोला करिडोरमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनामा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २२ वर्षीय निरञ्जन बस्यालको भिरबाट ... थप हेर्नुहोस्
नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलको नेतृत्वमा पहनाृबाट ‘हाम्रो नेपाल सुशासन अभियान’ को सुरुवात भएको छ । उक्त अभियानले भ्रष्टाचार, विकृति र विसंगतिको भण्डाफोर गर्ने उद्देश्य लिएको छ । उनले जनतालाई न्याय र सुशासन दिन्छु भन्ने नेतृत्वले धोका दिएक... थप हेर्नुहोस्
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ । विश्वव्यापी रुपमा कोरोनाको प्रभाव फैलिएसँगै ... थप हेर्नुहोस्
कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय स... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन शुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायी... थप हेर्नुहोस्
देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देश... थप हेर्नुहोस्
