
जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, ... थप हेर्नुहोस्
गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मा... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज बिहान देशको केही पश्चिमी भू-भाग ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने... थप हेर्नुहोस्
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जबसम्म महिलाहरू परनिर्भर भइरहन्छन्, तबसम्म महिलाहरू अधिकार प्राप्त गर्न नसक्ने बताइन् । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिर्पोटस क्लव नेपालमा आयोजित कार्यक्रममा नीति निर्माणको कु... थप हेर्नुहोस्
कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्य... थप हेर्नुहोस्
सप्तरीको प्रहरी चौकी काचनमा हिरासतमा रहेका एक युवक हतकडीसहित फरार भएका छन् । आइतबार बिहान २स् १५ बजे फरार भएका युवकको प्रहरीले खोजी गरिरहेको छ। घरायसी झगडाका क्रममा श्रीमतीलाई कुटपिट गरेको, गाउँलेसँग झगडा गरेको र आफैं आत्महत्या गर्न हिडेको आरोपमा ... थप हेर्नुहोस्
कानुनका हात लामा हुन्छन् र कानुनबाट कोही पनि भाग्न सक्दैनन् भन्ने तथ्य फेरि प्रमाणित भएको छ । पत्रकार वीरेन्द्र साहको हत्या गरी फरार भएका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका ... थप हेर्नुहोस्
