
नेपालमा आज (शनिवार) एकैपटक २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ... थप हेर्नुहोस्
अछाममा कोरोना संक्रमितहरुले प्रर्दशन सहित गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । शनिबार दिउँसो बान्नीगढी जयगढ गाउँपालिकाका संक्रमितहरुले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको तर पछि रिपोर्ट आउँदा पोजिटिभ आए... थप हेर्नुहोस्
ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । झपडका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । झडपमा दुवै तर्फका केही घाइते भएका छन् । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थलो कब्जा गर्न खोजेको भन्दै विरोधमा रहेका खोकनाका बासिन्दाले आज सा... थप हेर्नुहोस्
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति मोरङले सूक्ष्म शिक्षण अभियान २०२० कार्यक्रम असार १९ गते समापन गरेको छ । एक हप्तासम्म चलेको कार्यक्रममा देशभरिका विभिन्न विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूले सूक्ष्म पाठयोजनासहित आफ्नो शिक्षण कौशल प्रस्तुत ग... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला आन्तरिक विवाद चुलिएको छ । खासगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट कोही पनि सन्तुष्ट हुन सकेका छैनन् । उनीमा व्यक्तिवादी सोच हावी हुँदै गएको अन्य नेताहरूको ठहर छ । अरूको कुरा ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी फुट्न नदिइने बताएका छन् । शीर्ष नेताहरुबीच उत्पन्न् विवादले पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दृढता पुर्वक भन्न चाहन्छु पा... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो, जसमा ११७ पुरुष र २८ महिला छन् । यस्तै २२९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १९५ सामान्य घाइते भएका छन् ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटी बैठक रोकेर पार्टीभित्रको सङ्कट टार्ने विन्दुको खोजी गर्ने सहमति भएको छ । शुक्रबारको बैठक सहमतिमा नपुगेपछि दुई अध्यक्षबीच शनिबार बिहान ९ बजे बस्ने र स्थायी कमिटी बैठकअघि नै समाधान खोज्ने सम... थप हेर्नुहोस्
धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ । धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजना... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ । यस्तै, महाशाखाले शनिबार दिउँस... थप हेर्नुहोस्
