राष्ट्रिय समाचार

News-Image

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २०७७ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश... थप हेर्नुहोस्

News-Image

आज नौ अन्तरराष्ट्रिय उडान भए, ६०० बढी नेपाली स्वदेश फर्किए

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन... थप हेर्नुहोस्

News-Image

बलात्कारका घटना बढ्दो, फेरि नशालु पदार्थ खुवाएर बलात्कार

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपा... थप हेर्नुहोस्

News-Image

पहिरोमा परि ६ महिने शिशुको मृत्यु

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ । आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो ।  उक्त पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा थपिए ४५ कोरोना संक्रमित

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिममा ४५ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालले पछिल्लो चौबीस घण्टामा १२ महिला र ३३ पुरुष गरी ४५ संक्रमित थपिएको पुष्टि गरेको हो । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले कञ्चनपुरको पुनर्वास नगरपालिकाका २८, क... थप हेर्नुहोस्

News-Image

ओली–प्रचण्ड बीचको निर्णायक वार्ता सकियो

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हु... थप हेर्नुहोस्

News-Image

रोकियो गोर्खा भर्ती

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालीहरुको लागि ब्रिटीस गोर्खामा सेना भएर प्रवेश पाउनु दोश्रो विश्वयुद्धताका देखि नै गौरवको विषय हुँदै आइरहेको छ । कैयौं नेपाली युवाहरु वर्षेनी गोर्खामा भर्तीको लागि लड्ने गर्दछन्, प्रतिष्पर्धा गर्ने गर्दछन् । तर अहिले विश्वव्यापी रुपमा फैलिएको क... थप हेर्नुहोस्

News-Image

ओली-दाहालबीच वर्तमान राजनीतिक अन्यौल अन्त गर्न भनिएको वार्ता सुरु

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै पार्टी विभिन्न वैचारिक मनमुटावका कारण फुटको संघारबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा निर्णायक मानिएको वार्ता सुरु भएको छ । शीतल निवासमा राष्ट्रपति विद... थप हेर्नुहोस्

News-Image

ओली र देउवाबीच गोप्य भेटवार्ता, के भयो कुराकानी ?

  • २०७७ असार २१, आईतवार

नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि ब... थप हेर्नुहोस्

News-Image

कक्षा ११ र १२ को परीक्षासम्बन्धि बोर्डले गर्यो यस्तो निर्णय

  • २०७७ असार २१, आईतवार

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नी... थप हेर्नुहोस्