राष्ट्रिय समाचार

News-Image

खुमलटार बैठकमा पार्टी भित्रको विवाद हल गर्ने विषयमा कुराकानी

  • २०७७ असार १८, बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् । हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले खुलमटारमा पराम... थप हेर्नुहोस्

News-Image

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने

  • २०७७ असार १८, बिहीबार

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारे... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ हजार नाघ्यो, २ जनाले ज्यान गुमाए

  • २०७७ असार १८, बिहीबार

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विहीबारगण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।नयाँ थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् । सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइ... थप हेर्नुहोस्

News-Image

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो, ७ घाइते

  • २०७७ असार १८, बिहीबार

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाराको कलैयाकी ३५ वर्षीया आशा देवी र ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार १८, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले विहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशका सबै प्रदेशहर... थप हेर्नुहोस्

News-Image

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

  • २०७७ असार १७, बुधबार

हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मु... थप हेर्नुहोस्

News-Image

ललितपुरका ७ जनामा आज कोरोना पुष्टि, यस्तो छ संक्रमितको ठेगाना

  • २०७७ असार १७, बुधबार

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालका अनुसार आज भेटिएका संक्रमितमा ६ जना महिला र एक जना पुरुष रहेका छन् । उनले भने, ‘संक्रमितहरु अल्का हस्पिटलका दुई जना स्वास्थ्यकर्... थप हेर्नुहोस्

News-Image

सरकारले बिर्सियो प्राथामिकता, जनताको भन्दा आफ्नो चिन्ता

  • २०७७ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाभाइरसको पहिलो संक्रमण गतवर्ष माघ ९ गते देखिएको थियो भने त्यसको दुई महिनापछि चैत्र १० गते दोस्रो संक्रमण देखा परेको थियो । अहिलेसम्म आइपुग्दा कोरोनाको संक्रमण नेपालका ७७ वटै जिल्लामा देखा परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा आमा र छोराको मृत्यु

  • २०७७ असार १७, बुधबार

जनकपुरधाम ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयामा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ । महेन्द्रनगरबाट जनकपुरधाम तर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको ... थप हेर्नुहोस्

News-Image

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • २०७७ असार १७, बुधबार

सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सांसद छन्त्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने ... थप हेर्नुहोस्