राष्ट्रिय समाचार

News-Image

भारतले नेपाल र चीनको सम्बन्धमा प्रहार गर्यो

  • २०७७ असार १६, मंगलवार

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । एक विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परि... थप हेर्नुहोस्

News-Image

मकवानपुरमा सलहले सखाप पार्‍यो मकै बाली

  • २०७७ असार १५, सोमबार

शनिबार मात्र नेपाल भित्रिएको सलहले मकवानपुरको गढीमा  एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार १२ जिल्लामा सलहले क्षति पुर्‍याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । ‘आइतबार र सोमबार मकव... थप हेर्नुहोस्

News-Image

नयाँ थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

  • २०७७ असार १५, सोमबार

नेपालमा सोमबार थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १,... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ असार १५, सोमबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरका एक एक जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भए... थप हेर्नुहोस्

News-Image

विज्ञको अनुसार सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

  • २०७७ असार १५, सोमबार

अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्ड... थप हेर्नुहोस्

News-Image

पूरा भएन चाबहिल उत्तरपूर्वका सडक

  • २०७७ असार १५, सोमबार

वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न... थप हेर्नुहोस्

News-Image

पदबाट हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय भएन : प्रवक्ता शर्मा

  • २०७७ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदबाट आफूलाईहटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय नभएको टिप्पणी गरेका छन् ।जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाट... थप हेर्नुहोस्

News-Image

बहुमत प्राप्त सरकारलाई होटल र दूतावासको डर किन ?

  • २०७७ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ । एम्बेसी (दूतावास) को सक्रियता, त्यसले पनि देखाइरहेको छ । तर, म तपार्ईंहरूलाई यति भन्छ... थप हेर्नुहोस्

News-Image

डा. लोहनीद्वारा केपी ओलीले नेपाली जनताको अपमान गरेको आरोप

  • २०७७ असार १५, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले आफू बाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन् । राप्रपा अध्यक्ष लोहनीले सोमबार सामजिक संजालमा सन्देश जारी गर्दै प्... थप हेर्नुहोस्

News-Image

सुस्मिता हत्या प्रकरणः प्रहरीले निकाल्यो यस्तो निष्कर्ष

  • २०७७ असार १५, सोमबार

हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थि... थप हेर्नुहोस्