राष्ट्रिय समाचार

News-Image

सहर बजारमा भिडभाड बढ्यो, कोरोना संक्रमण दर बढ्न सक्ने चिन्ता

  • २०७७ असार १३, शनिबार

लकडाउन खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् । भिडभाडमा भौतिक दूरी र सुरक्ष... थप हेर्नुहोस्

News-Image

सडकमा मागेर हिँड्ने महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

  • २०७७ असार १२, शुक्रबार

दाङमा सडकमा मागेर हिँड्ने एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको दुई दिनपछि उनमा कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्... थप हेर्नुहोस्

News-Image

आइसोलेसन सेन्टरबाटै भागे २४ संक्रमित

  • २०७७ असार १२, शुक्रबार

दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेपछि आइसोलेशन व्यवस्थापनलाई लिएर चर्को आलोचना भएको छ । । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरसका संक्रमित विहीबार मध्यरातमा भागेका छन् । ... थप हेर्नुहोस्

News-Image

१६ वटा शवसहित १ हजार नेपाली स्वदेश फर्किए

  • २०७७ असार १२, शुक्रबार

आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाली लिएर आएको जहाजले १६ वटा शव पनि ल्याएको छ । मलेसियाको क्वालालाम्पुरबाट आज सबैभन्दा धेरै नेपाली आएका छन् । मलेसियाबाटै १५ वटा शव पनि ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अ... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा थपिए ३ जना कोरोना संक्रमित

  • २०७७ असार १२, शुक्रबार

कोरोना संक्रमण देशभरीका ७६ जिल्लामा बढीरहेको बेला काठमाडौंमा पनि कोरोना संक्रमितको संख्या थपिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँक... थप हेर्नुहोस्

News-Image

जनताको जीवन रक्षालगायत विभिन्न माग राख्दै ‘इनअफ इज इनअफ’ अभियानका मुख्य अभियन्ता सत्याग्रहमा

  • २०७७ असार १२, शुक्रबार

‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’ले कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै सत्याग्रह थालेका छन् । उनले शुक्रबार दिउँसो १ बजेदेखि आमरण अनशन थालेका हुन् । उनी पाटनको कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रहमा बसेका छन् । पीसीआर परी... थप हेर्नुहोस्

News-Image

दाङमा थपिए ७५ जना कारोना संक्रमित

  • २०७७ असार १२, शुक्रबार

दाङमा कोरोना संक्रमतिको संख्या ४ सय नाघेको छ। दाङमा शुक्रबार एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा ७५ जनामा कोरोना पोजिटिभ देखिएको... थप हेर्नुहोस्

News-Image

एमसीसी र प्रधानमन्त्रीको अप्ठ्यारो

  • २०७७ असार १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारबाट सुरू भएको छ । बुधवारको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी शुक्रवार बस्ने गरी सकिएको थियो । त्यही अनुरूप नेकपा स्थायी कमिटी बैठक शुक्रबार पनि जारी नै छ । सत्तार... थप हेर्नुहोस्

News-Image

जिपको ठक्करले पैदल यात्रु र मोटरसाइकलमा सवार गरी तीन जनाको मृत्यु

  • २०७७ असार १२, शुक्रबार

बिहीबार राती मोरंगको कानेपोखरी गाँउपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिकास्थित इलाका प्रहरी कार्यालय पथरीका अनुसार झापाको दमकबाट इटहरी जाँदै गरेको बा।१४।च ९६४३ नम्बर स्कर्पियो जिपले ... थप हेर्नुहोस्

News-Image

कान्तिपुर मिडिया गुप्रद्वारा कान्तिपुर र काठमाडौँ पोष्टबाहेक आफ्ना सबै प्रकाशनहरु बन्द

  • २०७७ असार १२, शुक्रबार

कान्तिपुर मिडिया गुप्रले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गरेको छ । कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो । कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई ... थप हेर्नुहोस्