
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले घरेलु हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिकलाई शिक्षा र सीपको आवश्यकता रहेको बताएकी छिन् । बनेपा ब्वाइज क्लबद्वारा आयोजित ११ दिने बनेपा महोत्सव आज उद्घाटन गर्दै उनले भनिन्, “विशेषगरी बालबालिकालाई शिक्षा र म... थप हेर्नुहोस्
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताएका छन् । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले प्रधानले गर... थप हेर्नुहोस्
कुमार पौडेलको परिवारले दोषीलाई कारवाहीको माग गदै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का पौडेलको इन्काउन्टरमा उनको मृत्यु भएको प्रहरीले जनाएको थियो । पौडेलका परिवारले उनको हत्या भएको भन्द... थप हेर्नुहोस्
इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको ... थप हेर्नुहोस्
मौसममा आंशिक देखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वान... थप हेर्नुहोस्
दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वस... थप हेर्नुहोस्
लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत ... थप हेर्नुहोस्
साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा... थप हेर्नुहोस्
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज ... थप हेर्नुहोस्
