राष्ट्रिय समाचार

News-Image

सल्यानमा पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिरा... थप हेर्नुहोस्

News-Image

उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

उपत्यका नगरपालिका फोरमले काठमाडौंमा २० हजारसम्म व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाएको छ । समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिनसक्ने खतरा रोक्न पूर्वसतर्कता, रोकथाम र न्यूनीकरणका योजना एकीकृत रुपमा कार्यान्वयन गरिरहेको फोरमले परीक्षणको तयारी ग... थप हेर्नुहोस्

News-Image

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण सुरु

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम सुरुवात गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्क... थप हेर्नुहोस्

News-Image

धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनमा प्लाज्मा थेरापी गरिएको थियो । मृतकलाई उच्चरक... थप हेर्नुहोस्

News-Image

झण्डा जलाउने कार्यको समर्थनमा उत्रेका कांग्रेसका नेतालाई कारबाही गर्ने कांग्रेसकै चेतावनी

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले झण्डा जलाइएको गीतको म्युजिक भिडियोलाई लिएर सो कार्यको समर्थनमा आफ्ना नेता लागेको भए त्यसको छानबिन हुने र त्यस्तो भएको पाइएमा कारवाही गर्ने बताएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्यसमेत रहेका आदिवासी जनजाति... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नगरपालिकाले १५० प्रतिशत भत्ता दिने

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ भाद्र ८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर सामान्यतया बदली रही क... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो

  • २०७७ भाद्र ७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडाैंकाे चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालस... थप हेर्नुहोस्

News-Image

दुबईमा अलपत्र २६२ नेपालीलाई काठमाडौं ल्याइयाे

  • २०७७ भाद्र ७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौं ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जह... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोनाबाट मृत्यु

  • २०७७ भाद्र ७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए । प्रवक... थप हेर्नुहोस्