
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो । यस्तै मंगलबा... थप हेर्नुहोस्
कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट ड्युटीमा छाड्न जानेक्रममा बा २ ज ८०६४ नम्बरको गाडी दुर्घटना भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए। दुर्घटनामा ७ जना प्रहरी घाइते भएका छ... थप हेर्नुहोस्
बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र क... थप हेर्नुहोस्
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार काठमाडौँको बसन्तपुरका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण देखिएपछि साउन ३१ गते अस्पतालमा भर्ना भएको उनको भेन्टिलेटरमा राखेर उपचार ग... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । ओलीलाई भेट्न प्रचण्ड बिहान बालुवाटार गएका थिए । अध्यक्षद्वयबीच भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक बस्ने सहमति भएको छ । य... थप हेर्नुहोस्
कोरोनाका कारण काठमाडौँ महानगरपालिका वडा २१ का कांग्रेस उम्मेद्वार गोविन्द रञ्जितको निधन भएको छ । वडा २१ कांग्रेस कार्यसमिति सभापतिसमेत रहेका रञ्जितको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको काठमाडौँ कांग्रसका सचिव राजकुमार नकर्मीले जानकारी द... थप हेर्नुहोस्
विभिन्न देशमा बनेका कोरोना भाइरसविरुद्धका खोप नेपालमा पनि मानिसलाई लगाएर परीक्षण सुरु गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वमा अहिलेसम्म बनेकामध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालका नागरिकमा पनि परीक्षण गर्न लागिएको ... थप हेर्नुहोस्
जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका ... थप हेर्नुहोस्
दुर्घटनामा घाइते एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उपचार अभावमा मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका(३ का ५० वर्षीय पुरुषको गएराति भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ... थप हेर्नुहोस्
वीरगञ्ज र रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी लडेर घाइते ... थप हेर्नुहोस्
