राष्ट्रिय समाचार

News-Image

मन्त्री भट्टराई बोलिरहँदा पोर्न भिडियो बजेपछि…

  • २०७७ असार ८, सोमबार

‘जुम एप’ मार्फत भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ। नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई ... थप हेर्नुहोस्

News-Image

कोरोना नदेखिएको नेपालको एउटै मात्र जिल्ला कुन हो ?

  • २०७७ असार ८, सोमबार

नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ । एउटै जिल्लामा संक्रमण देखिएको छैन, त्यो हो रसुवा । वाग्मती प्रदेशको यो जिल्लामा थोरै जनसंख्या भएकाले चुस्त व्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्ल... थप हेर्नुहोस्

News-Image

गुल्मी रेसुङ्गाका १५ घर पहिरोको जोखिममा, सात परिवार विस्थापित

  • २०७७ असार ८, सोमबार

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका बेतुखर्कका १५ घर पहिरोको जोखिममा रहेका छन् । त्यसमध्ये उच्च जोखिममा रहेका ७ घर परिवार बिस्थापित भएका छन् । पानी पर्न जान थालेपछि थप जोखिम हुने भएकाले बाँकी परिवारलाई सर्तकताको लागि सचेत बनाएको वडाध्यक्ष मोहनप्रसा... थप हेर्नुहोस्

News-Image

एउटाको गर्भ, अर्कोसँग विवाह

  • २०७७ असार ८, सोमबार

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उज... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार ८, सोमबार

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पूर... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ असार ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशमा आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार थपिएका ४... थप हेर्नुहोस्

News-Image

लकडाउन अवधिको पनि शुल्क तिर्न निजी विद्यालयको उर्दी

  • २०७७ असार ७, आईतवार

काठमाडौं । कोरोना भाइरसको महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् । ... थप हेर्नुहोस्

News-Image

नेपाली समान निर्यातमा भारतीय अवरोध

  • २०७७ असार ७, आईतवार

पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २३ पुग्यो

  • २०७७ असार ७, आईतवार

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । यस्तै मृतकको संख्या २३ पुगेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरु... थप हेर्नुहोस्

News-Image

नागरिकता वितरणमा होला त कडाई ?

  • २०७७ असार ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता भएको दुई वर्ष पुग्नै लाग्दा सबै राजनीतिक दलहरूले आआफ्ना धारण प्रष्ट गरे पनि सबै राजनीतिक दलहरूका बीच सहमति भने भइसकेको छैन । २०७५ साउन २२ गते संसदमा दर्ता भएको नागरिकता विधेयकमाथि संसदमा र संसदीय समितिमा पटकपटक छल... थप हेर्नुहोस्