राष्ट्रिय समाचार

News-Image

कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

  • २०७७ असार ६, शनिबार

कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल पक्राउ परेका जिल्ल... थप हेर्नुहोस्

News-Image

कर्णाली नदीमा थरथर काँपेर तुइन चढ्न बाध्य

  • २०७७ असार ६, शनिबार

देशलाई सरकारले तुइन मुक्त घोषणा गरेको भए पनि हुम्ला जिल्लाका बासिन्दाहरु कर्णाली नदी वारपार गर्न तुइन चढ्न बाध्य छन्। जोखिम देख्दा देख्दै पनि अन्य विकल्प नभएपछि बाध्य भएर तुइन चढ्नु परेको हो । नदीमा झोलुङ्गे पुल नभए पछि काम विशेषले तुइन चढ्नु बाध्यता... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको बेसार वक्तव्यविरुद्ध सडकमा सुतेर प्रदर्शन

  • २०७७ असार ६, शनिबार

नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन् । युवाहरुले शनिबार बिहान काठमाडौँको शहीद गेटमा सुतेर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि स... थप हेर्नुहोस्

News-Image

विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय

  • २०७७ असार ६, शनिबार

नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ । नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । सो बैठकले सात वर... थप हेर्नुहोस्

News-Image

आज वर्षासँगै बाढी पहिरोको खतरा, सतर्क रहन आग्रह

  • २०७७ असार ६, शनिबार

मनसुन सक्रिय भएसँगै मुलुकभर वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्यून चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभा... थप हेर्नुहोस्

News-Image

सुतेका बेलासमेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते

  • २०७७ असार ६, शनिबार

भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेका छन् । भ... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिनबाट भागिन् १६ वर्षीया किशोरी

  • २०७७ असार ६, शनिबार

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागेकी छिन्। यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो। अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन्। सबै जना सुतेको ... थप हेर्नुहोस्

News-Image

डिस्चार्ज भएका ७ जनामा पुन: कोरोना संक्रमण, होम क्वारेन्टिनमै बस्न आग्रह

  • २०७७ असार ५, शुक्रबार

पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रको आइसोलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाए... थप हेर्नुहोस्

News-Image

सोती घटनाकाको थुनछेक बहस सुरु, पहिलो दिन ५ सरकारी वकिलको बहस

  • २०७७ असार ५, शुक्रबार

सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान विहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र विहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको रुक... थप हेर्नुहोस्

News-Image

सीपीसीसँगकोे संवादमा कापी कलम लिएर बस्न नेकपा नेताहरूलाई कांग्रेस प्रवक्ताको सुझाव

  • २०७७ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूबीच हुने भर्चुअल संवादबारे नेकपा नेताहरूलाई नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुझाव दिएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै कलम कापी लिएर नेकपाका कमरेडहरूले... थप हेर्नुहोस्