
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्... थप हेर्नुहोस्
मोहम्मद अफताव आलमको गाउँ रौतहटको फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्सपेक्टर इन्द्र सुवेदी। २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा विस्फोट भयो। घटना के कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो। तर... थप हेर्नुहोस्
देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ। देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त... थप हेर्नुहोस्
उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्। हत्या आरोपमा सिराहाको लहान नगरपालिकाका ८ का ४१ वर्षीय रामहरि साह पक्राउ परेका हुन्। गत शनिबार विहान आफ्नै घरको भर्याङमुनि धारिलो हतियारले घाँटी रेटेर ब... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले शुक्... थप हेर्नुहोस्
गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई प्रहरीको महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको छ । बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । लामा जेबिएस ... थप हेर्नुहोस्
संविधानको प्रावधान बमोजिम विभिन्न जाति, समुदायले विभिन्न सरकारी निकायमा आरक्षण सुविधा लिइरहेका छन् । लोक सेवाले कर्मचारी भर्ना गर्दा आरक्षणका आधारमा निश्चित सिट सुरक्षित गर्ने गरेको छ । संविधानमै व्यवस्था हुँदाहुँदै पनि अझैसम्म आर्थिक रुपले विपन्न खस... थप हेर्नुहोस्
धान काटेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप देखिएको छ । तराईका धेरैजसो जिल्लाका धानबालीमा ‘फौजी किरा’को प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले जनाएको छ । धेरै धान उत्पादन हुने झापा, सुनसरी, धनुषा, चितवन, बाँके, बर्दिया र कञ्चनप... थप हेर्नुहोस्
स्थानीय तहहरूलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न रोक लगाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर शिक्षक नियुक्ति नगर्न–नगराउन निर्देशन दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय ... थप हेर्नुहोस्
