राष्ट्रिय समाचार

News-Image

पूर्वयुवराज पारस शाहले मागे माफी, कोमललाई क्यान्सरको शंका !

  • २०७६ भाद्र ३, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ड्युटीमा रहेका प्रहरीविरुद्ध दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । सोमबार बेलुका आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न चाहन्छु।’... थप हेर्नुहोस्

News-Image

भारतमा मृत्यु भएका नेपालीको शव ल्याइँदै

  • २०७६ भाद्र ३, मंगलवार

भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो । राप्तीसोनारी गाउँपालिका–५ चिलहरि... थप हेर्नुहोस्

News-Image

एक लाख घुस लिएको आरोपमा चार प्रहरी पक्राउ

  • २०७६ भाद्र २, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आक... थप हेर्नुहोस्

News-Image

हवाई सुरक्षामा नेपाल गम्भीर छ : प्रधानमन्त्री ओली

  • २०७६ भाद्र २, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रमा प्रगति हुँदै गएको बताएका छन् । सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन गर्दै उनले हवाई सुरक्षामा नेपाल गम्भीर रहेको भन्दै यस क्षेत... थप हेर्नुहोस्

News-Image

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

  • २०७६ भाद्र २, सोमबार

चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी ज... थप हेर्नुहोस्

News-Image

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : डोरी किनेको पसल भेटियो

  • २०७६ भाद्र २, सोमबार

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्न डोरी किनेको पसल प्रहरीले भेट्टाएको छ। प्रहरीले सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कस्थित श्रेष्ठ पसलबाट डोरी किनेको दृश्य देखिएको हो। पसलको सिसिटिभी फुटेज लिएर परीक्षणका लागि प्रहरी प्रधान कार्यालय का... थप हेर्नुहोस्

News-Image

मानसरोवर यात्राका क्रममा भारतीय यात्रुको निधन

  • २०७६ भाद्र २, सोमबार

मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र छिन् । मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा... थप हेर्नुहोस्

News-Image

सहमति अनुसार नै सरकारको नेतृत्व फेरिन्छ : प्रचण्ड

  • २०७६ भाद्र २, सोमबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन स... थप हेर्नुहोस्

News-Image

पाल्पामा डेङ्गुका बिरामी फेला

  • २०७६ भाद्र २, सोमबार

पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जन... थप हेर्नुहोस्

News-Image

भेलले बगाएर बालिकाको मृत्यु

  • २०७६ भाद्र २, सोमबार

बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बडिग... थप हेर्नुहोस्