राष्ट्रिय समाचार

News-Image

खसी बिक्री गरेर रु तीन करोड आम्दानी

  • २०७६ श्रावण २९, बुधबार

तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले ३५ वटा बाख्रा पाल्नुभएको छ । सोही ठा... थप हेर्नुहोस्

News-Image

म्याग्दीका २ हजार १५० घरधुरी बाढीपहिराको जोखिममा

  • २०७६ श्रावण २९, बुधबार

हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७.०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरा जाने गरेको भ... थप हेर्नुहोस्

News-Image

ट्राफिकको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक व्यक्ति घाइते, अवस्था चिन्ताजनक

  • २०७६ श्रावण २९, बुधबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सीआरबी भ्यानले कोटेश्वरमा एक व्यक्तिलाई ठक्कर दिएको छ । मंगलबार राति बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महशाखाको बा १ झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो । ... थप हेर्नुहोस्

News-Image

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

  • २०७६ श्रावण २९, बुधबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइ... थप हेर्नुहोस्

News-Image

माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु

  • २०७६ श्रावण २९, बुधबार

स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु भएको छ। चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृत्यु भएको हो। बिरबहादुरले फालेको जालम... थप हेर्नुहोस्

News-Image

कलङ्की–चाबहिल सडक विस्तारको तयारी शुरु

  • २०७६ श्रावण २८, मंगलवार

चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत... थप हेर्नुहोस्

News-Image

अवैध बस्ने पर्यटक वृद्धि

  • २०७६ श्रावण २८, मंगलवार

पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा श्रीमान् श्रीमतीको झगडा छुट्टाउन गएकी महिलाको मृत्यु

  • २०७६ श्रावण २८, मंगलवार

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका १ दाङसिंहमा श्रीमान् श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । प्रहरी कार्या... थप हेर्नुहोस्

News-Image

मनोहरा खोलामा एक युवा मृत फेला

  • २०७६ श्रावण २८, मंगलवार

तीन दिनदेखि हराएका एक युवा बालकुमारीस्थित मनोहरा खोलमा मृत भेटिएका छन्। उदयपुरको कटारी नगरपालिका–२ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका हुन्। उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार प्रहरीले फेला पारको जनाइएको छ। उन... थप हेर्नुहोस्

News-Image

बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

  • २०७६ श्रावण २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल... थप हेर्नुहोस्