
कैलालीमा बुधबारको अविरल वर्षासँगै आएको बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जा... थप हेर्नुहोस्
आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्... थप हेर्नुहोस्
कोभिड संक्रमण नियन्त्रण तथा रोकथामा खट्न नमानेका वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई विहीबार साँझ वीरगन्ज महानगरप... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ११ गतेदेखि लामो समयसम्म बन्दाबन्दी जारी राख्यो । त्यही बन्दाबन्दीले विभिन्न पेशा, व्यवसाय, उद्योगधन्दा, कलकारखाना र आम मानिसहरूको दैनिकीमा समेत प्रभाव पर्न गयो । पछिल्लो समय गत साउन ६ गत... थप हेर्नुहोस्
काठमाडौंमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका २७४ जना संक्रमितमध्ये काठमाडौंमा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुम... थप हेर्नुहोस्
दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल... थप हेर्नुहोस्
पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक... थप हेर्नुहोस्
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको संसदीय समितिलाई जानकारी गराएका छन् । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले एमसिसीको पक्षमा लागेमा टाउको काट्ने धम्की आएको बताएका हुन् । ... थप हेर्नुहोस्
समुदायमा कोरोना फैलिन थालेपछि स्थानीय प्रशासनले बाँकेमा आइतबारदेखि कर्फ्यु लगाउने निर्णय गरेको छ । बिहीबार एकैपटक २७ जनामा कोरोना देखापरेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले उक्त निर्णय गरेको हो । बाँकेका... थप हेर्नुहोस्
विराटनगरको कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द भएको छ । अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको ... थप हेर्नुहोस्
