राष्ट्रिय समाचार

News-Image

मौसमः पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु

  • २०७६ माघ ९, बिहीबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले आज मुलुकका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु र कुहिरोको सम्भावना रहने जनाएक... थप हेर्नुहोस्

News-Image

तेस्रो लिङ्गी अजिता हत्या प्रकरणः ‘लिभिङ टुगेदर’मा बस्ने फरार

  • २०७६ माघ ९, बिहीबार

मृतक अजिता भुजेलसँग ‘लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बस्दै आएका एक जना फरार रहेको खुलेको छ । भुजेल आवद्ध रहेकी निल हिरा समाज, मकवानपुरकी संयोजक किरण थापा सुरजले बुधवार पत्रकार सम्मेलन गर्दै अजिता लिभिङ टुगेदरमा... थप हेर्नुहोस्

News-Image

धादिङमा युवाको दुई समूहबीच झडप, एकको मृत्यु

  • २०७६ माघ ८, बुधबार

धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् । तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घ... थप हेर्नुहोस्

News-Image

त्रिवेणीधाममा भव्य श्रीमद्भागवत सप्ताह हुने

  • २०७६ माघ ८, बुधबार
  • नवकान्तिपुर, संवाददाता ।

त्रिवेणीधामको प्रचारप्रसार, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यकासाथ वसन्त पञ्चमीको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकामा रहेको त्रिवेणीधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ । त्रिवेणी... थप हेर्नुहोस्

News-Image

चन्दा उठाउँदै गरेको अवस्थामा विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

  • २०७६ माघ ८, बुधबार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङल... थप हेर्नुहोस्

News-Image

तस्करले थापेको पासोमा चितुवा

  • २०७६ माघ ८, बुधबार

तस्करले थापेको पासो (धराप) मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्... थप हेर्नुहोस्

News-Image

अब काठमाडौंका यी सडकमा दायाँतर्फ सवारी मोड्न नपाइने

  • २०७६ माघ ८, बुधबार

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखि... थप हेर्नुहोस्

News-Image

विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

  • २०७६ माघ ८, बुधबार

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल... थप हेर्नुहोस्

News-Image

केपी ओलीसँग देउवाको दुःखेसोः ‘म त बर्बादै भएँ नि यार्’

  • २०७६ माघ ८, बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग शनिवार बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुःखेसो थियो– ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकें यार !’ प्रधानमन्त्री ओलीले ‘के भयो ?’ भनी सोध्न खोज... थप हेर्नुहोस्

News-Image

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

  • २०७६ माघ ८, बुधबार

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको... थप हेर्नुहोस्