
पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ। एक अनुसन्धान अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) लाई घरभाडामा नदिन उर्दी जारी गरेको छ। सो पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाम... थप हेर्नुहोस्
सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । ... थप हेर्नुहोस्
मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थित रमितेमा ३ वटा स्काभेटरमा बम विस्फोट गराइएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा अज्ञात समूहले विष्फोट गराइएको स्थानीयले बताएका छन्। विष्फोट कसले गराएको भन्ने खुलेको छैन ... थप हेर्नुहोस्
सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् । उनका अनुसार ल्हो... थप हेर्नुहोस्
उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ... थप हेर्नुहोस्
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार सिफारिस गर्न कार्यकारी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । त्यसपछि दाहालले राजनीतिक पृष्ठभूमि र समन्वयकारी छविका कारण स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मे... थप हेर्नुहोस्
पश्चिमी वायु सक्रिय हुँदा आज पनि नेपालको मध्य र पश्चिमी भेगमा पानी र हिउँ पर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन लगातार बर्षा गराएर केही निष्क्रिय बनेको पश्चिमी वायु आजदेखि फेरि सक्रिय हुँदैछ । मध्य र पश्चिम क्षेत्रमा पानी बर्षा र हिम... थप हेर्नुहोस्
मोरङको पथरीशनिश्चरेमा ‘ब्ल्याकमेल’ गरेर एक २२ वर्षीया विवाहित युवतीमाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन् । तीन महिनादेखि विभिन्न खाले डर देखाएर ब्ल्याकमेल गर्दै प्रभावमा पारेर... थप हेर्नुहोस्
चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् । प्युठान जिल्लाको झिमरुक गाउँ... थप हेर्नुहोस्
