
दाङमा जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा बा २० च ५७४४ नम्बरको जिपले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ४८ वर्षीय राज कुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घ... थप हेर्नुहोस्
जनकपुरधामको एक रेष्टुरेन्टबाट दुई महिलासहित चारजना पक्राउ परेका छन् । शनिबार राति जनकपुरधामको शिव चोक स्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ताहरुले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले दुई महिलास... थप हेर्नुहोस्
अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो । साउन ४ गते... थप हेर्नुहोस्
प्रहरी हेडक्वार्टरका चार जना प्रहरी अधिकारी अस्पताल भर्ना भएका छन् । सवारी शाखा र सन्चार शाखामा कार्यरत चार जना प्रहरी कर्मचारी अस्पताल भर्ना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले जानकारी दिए । ‘शुक्रबार तीन जना र शनिबार एक जना अस्पता... थप हेर्नुहोस्
कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन १... थप हेर्नुहोस्
काठमाडौंको अत्यधिक भिडभाड हुने स्थान असनमा पसल गर्दै आएका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूलाई शुक्रबार कोरोना संक्रमण देखिएको हो । १९ दिनअघि भारतको सीतामढीबाट काठमाडौं फर्किएकी महिला परीवारमा घुलमिल भइ बसेको बताइएको छ । ... थप हेर्नुहोस्
गत मंगलबार संघीय सरकारका प्रवक्ता युवराज खतिवडाले राति १२ बजेदेखि लकडाउन अन्त्य भएको जानकारी दिँदै गर्दा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव बुधबारदेखि नगर क्षेत्रमा लकडाउन घोषणा गर्दै थिए । लापरबाहीका कारण राजविराजमा समुदायमा कोरोना फैलिएक... थप हेर्नुहोस्
आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसा... थप हेर्नुहोस्
सिमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाका वरिष्ठ हवल्दार लीलाबहादुर थ... थप हेर्नुहोस्
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ ने... थप हेर्नुहोस्
