राष्ट्रिय समाचार

News-Image

सिनेमा हल, डान्स बार र नाइट क्लब बन्द

  • २०७६ चैत्र ५, बुधबार

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न थालेको छ । सरकारले सिनेमा हलदेखि नाइट क्लबसम्मलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारद्धारा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्व... थप हेर्नुहोस्

News-Image

१० लाख थान मास्कसहित १ जना पक्राउ

  • २०७६ चैत्र ५, बुधबार

प्रहरीले काठमाडौंबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । काठमाडौंमा डिप ओभर्... थप हेर्नुहोस्

News-Image

तीन दिनमा पाँचको मृत्यु, मृत्युकाे कारण कतै काेराेना त हाेइन ?

  • २०७६ चैत्र ५, बुधबार

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको म... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

  • २०७६ चैत्र ५, बुधबार

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको बुधबार (आज) बिहान उपचारको क्रममा निधन भएको हो । सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ २०५४ असोज १ देखि... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

  • २०७६ चैत्र ५, बुधबार

काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीनथानाको सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् । महानगरीय प्रहरी बृत्त थानकोटका... थप हेर्नुहोस्

News-Image

नेपालमै उत्पादन भएको स्यानिटाइजर बजारमा आउँदै

  • २०७६ चैत्र ५, बुधबार

वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ । कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउन लागेको हो । विभागले नेपाली जडीबुटीबाट... थप हेर्नुहोस्

News-Image

सिंहदरवारमै सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भनाभन

  • २०७६ चैत्र ५, बुधबार

पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए ।... थप हेर्नुहोस्

News-Image

कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द

  • २०७६ चैत्र ४, मंगलवार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी... थप हेर्नुहोस्

News-Image

काेराेना कहरः नेपालले चाल्याे कडा कदम, ३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

  • २०७६ चैत्र ४, मंगलवार

अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर... थप हेर्नुहोस्

News-Image

सोलार सेटबाट घरमा आगलागी हुँदा लाखौंको क्षति

  • २०७६ चैत्र ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

घरमा रहेको सोलार सेटबाट आगलागी हुँदा लाखौंको क्षति भएको छ । बझाङ जिल्लाको मस्टा गाँउपालिका वडा न ६ रिलुका मदन बोहोराको तीन तलेघरमा घरमा सोमबार दिउँसो २ बजेतिर आगलागी हुँदा लाखौंको क्षती भएको हो । सोमबार दिउँसो घरमा कोही नभएको बेला घरमा रहेको सोलार... थप हेर्नुहोस्