राष्ट्रिय समाचार

News-Image

नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ को लागि सार्ने सचिवालयको निर्णय

  • २०७६ पुष २०, आईतवार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठकको मिति सारेको छ । आइतवार बसेको नेकपाको सचिवालय बैठकले पुस २३ गतेदेखि बोलाएको बैठक माघ १५ गतेका लागि सार्ने निर्णय गरेको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएका... थप हेर्नुहोस्

News-Image

पश्चिमी वायुको प्रभाव कम हुँदै, मौसममा सुधार आउने

  • २०७६ पुष २०, आईतवार

पश्चिमी न्यून चापीय वायुको प्रभाव कम हुँदै गएकाले आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो ।... थप हेर्नुहोस्

News-Image

घरआँगनमै नाच्न थाले दुर्लभ कस्तुरी

  • २०७६ पुष २०, आईतवार

रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि... थप हेर्नुहोस्

News-Image

जापान रोजगारी : तेइस सयका लागि परीक्षा हुँदै

  • २०७६ पुष १९, शनिबार

जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना ज... थप हेर्नुहोस्

News-Image

मापदण्ड विपरीतका बालगृहबाट ८० बालबालिकाको उद्धार

  • २०७६ पुष १९, शनिबार

राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५-०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७६ पुष १९, शनिबार

पश्चिमी वायुको प्रभावका कारण शनिवार पनि देशभरमा मौसम बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्नेछ । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ। पश्चिमका केही स्थानमा वर्षासँगै उच्च पहाडी र... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा हिमपातसँगै सञ्चार तथा यातयात अवरुद्ध

  • २०७६ पुष १८, शुक्रबार

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, मार्फा, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल... थप हेर्नुहोस्

News-Image

उखु किसानको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं : मन्त्री भट्ट

  • २०७६ पुष १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानहरूका समस्या समाधान गर्न आफूले युद्ध स्तरमा काम गरिरहेको बताएका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सो कुरा बताएका हुन् । मिल सञ्चालकहरूबाट उखु किसानहरू... थप हेर्नुहोस्

News-Image

अब एटीएमबाट एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न मिल्ने

  • २०७६ पुष १८, शुक्रबार

अब एटीएम मेसिनबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ । यसअघि दैनिक ६० हजार रुपैयाँसम्म निकाल्न मिल्ने गरेकोमा राष्ट्र बैंकले पुरानै व्यवस्था कायम गरेको हो । गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थिय... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी

  • २०७६ पुष १८, शुक्रबार

नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो । कांग्रेस सांसद शाहले कल... थप हेर्नुहोस्