राष्ट्रिय समाचार

News-Image

काठमाडौं विश्वविद्यालयमा पुनः ताला

  • २०७६ पुष १६, बुधबार

काठमाडौं विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंका यी रुटमा नचलाउनुहोस् गाडी

  • २०७६ पुष १६, बुधबार

आज भ्रमण वर्षको पहिलो दिन । दशरथ रंगशालामा भब्य उद्घाटनको तयारी छ । दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । उद्घाटन अघि विभिन्न स्थानबाट ... थप हेर्नुहोस्

News-Image

ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०७६ पुष १६, बुधबार

बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा... थप हेर्नुहोस्

News-Image

माइती नेपालद्वारा ९५ महिला तथा बालिकाको उद्धार

  • २०७६ पुष १६, बुधबार

माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र ... थप हेर्नुहोस्

News-Image

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

  • २०७६ पुष १६, बुधबार

आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, न... थप हेर्नुहोस्

News-Image

सीमा विवादः झुक्दै भारत, वार्तामा बस्न सकारात्मक

  • २०७६ पुष १६, बुधबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन् । वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ । यसअघि नेपालले ग... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज हिमपात र वर्षा

  • २०७६ पुष १६, बुधबार

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का ... थप हेर्नुहोस्

News-Image

उमेर १६ वर्ष हुँदा पनि तौल मात्र ६ किलो

  • २०७६ पुष १५, मंगलवार

उमेर १६ वर्ष । तौल ६ किलो । उचाइ ८१ सेन्टिमिटर मात्रै । बझाङको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमना धामीको शारीरिक अवस्था हो यो । रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्ण रुपमा अशक्त छन् । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभइ हुन... थप हेर्नुहोस्

News-Image

सूर्य थापालाई भीम रावलको जवाफ : म ओलीसँग जेल पर्दा तपाई १० महिनाको शिशु हुनुहुन्थ्यो

  • २०७६ पुष १५, मंगलवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु भीम रावल र सूर्य थापाबीच पछिल्लो समय वाकयुद्ध चलिरहेको छ । नेता रावल पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनले सरकारका गलत कामका बारेमा आलोचना गर्दै आएका छन् । तर, सरकारको आलोचना गरेको भन्दै प्रधान... थप हेर्नुहोस्

News-Image

उखु किसानहरू सडकमा, माग पूरा गर्न दबाव

  • २०७६ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीका उखु किसानहरू शुक्रबारदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । उखु बिक्री गरेवापत चिनी उद्योगबाट भुक्तानी नपाएपछि किसानहरू शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका हुन् । भुक्तानी गर्न पटक पटक दबाब दिए पनि किसानहरूको पै... थप हेर्नुहोस्