राष्ट्रिय समाचार

News-Image

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

  • २०७६ पुष १४, सोमबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ... थप हेर्नुहोस्

News-Image

नेपाली भूमिलाई नेपालीको भूमि भन्न पनि नपाउनु दुर्भाग्यपूर्ण : गजुरेल

  • २०७६ पुष १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष सिपी गजुरेलले राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्नेहरूमाथि सरकारले दमन गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारतले जारी गरेको आफ्नो नयाँ नक्... थप हेर्नुहोस्

News-Image

नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक पक्राउ

  • २०७६ पुष १४, सोमबार

नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले कोइरालालाई पक्राउ गरेको हो । कोइरालाले डिल्लीबज... थप हेर्नुहोस्

News-Image

महेन्द्रनगरको मेयर पक्राउ

  • २०७६ पुष १४, सोमबार

दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् । डान्स बारमा मदिरा पिएर हो–हल... थप हेर्नुहोस्

News-Image

जनवरी १ मा मनाऔं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस : विज्ञप्ति

  • २०७६ पुष १४, सोमबार

नेपाली टोपी प्रतिष्ठानले एक विज्ञप्ति प्रकाशित गरी आगामी पौष १६ गते अर्थात् जनवरी १, २०२० का दिन सातौं अन्तर्राष्ट्रिय टोपी दिवश बनाउन आग्रह गरेको छ । नेपाली ढाका टोपीका सन्दर्भमा उठेका कतिपय असान्दर्भिक प्रसङ्गको खण्डन गर्दै ढाका टोपी नेपालीहरूको मौ... थप हेर्नुहोस्

News-Image

देवताका धामीको घोषणा – अब छाउपडी प्रथा मान्दैनौं

  • २०७६ पुष १४, सोमबार

बाजुराको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी प्रथा नमान्ने घोषणा गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ‘ठालु’ले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो काठमाडौं महानगर

  • २०७६ पुष १४, सोमबार

काठमाडौं महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौंलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई ... थप हेर्नुहोस्

News-Image

देवताका धामीबाटै छाउ प्रथा हटाउने प्रतिबद्धता

  • २०७६ पुष १४, सोमबार

जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् । छ... थप हेर्नुहोस्

News-Image

फाल्गुणमा स्ववियुको निर्वाचन हुने

  • २०७६ पुष १४, सोमबार

त्रिभुवन विश्वविद्यालयले आगामी फाल्गुण १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । २०७३ साल फाल्गुण १८ गते भएको निर्वाचनको दुईवर्षे कार्यकाल समाप्त भएको र थप गरिएको म्याद पनि यही फाल्गुण १३ गते सकिन लागेकोले ... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमा जिस्क्याए १५ लाख जरिमाना, पाँच वर्ष जेल

  • २०७६ पुष १४, सोमबार

सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालनका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेय... थप हेर्नुहोस्