राष्ट्रिय समाचार

News-Image

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति हुनुभएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथमा विशेष पूजा सम्पन्न

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् । चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले ... थप हेर्नुहोस्

News-Image

हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै : अधिकारवादी सङ्घसंस्था

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसंग आग्रह गरेका छन् । मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप... थप हेर्नुहोस्

News-Image

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सिए टिएस’ प्रमाणीकरण सुरु

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तरराष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ । सन् २०२२ मा ४१ वयस्क बाघ रहेको... थप हेर्नुहोस्

News-Image

पाल्पाली ढाकालाई विश्व ‘ब्राण्ड’ बनाउने लक्ष्यमा अनुशेष

  • २०८३ भाद्र ८, सोमबार
  • रामचन्द्र रायमाझी

पाल्पाको तानसेन नगरपालिका-४ सिल्खानटोलका ढाका उद्योगी अनुशेष रायमाझी यतिबेला पाल्पाली ढाकालाई विश्व ब्राण्ड (उत्पादनको पहिचान) बनाउने लक्ष्यका साथ अगाडि बढ्नुभएको छ । लामो समयदेखि पाल्पामै सीमित बन्दै आएको ढाकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्... थप हेर्नुहोस्

News-Image

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको उत्साहजनक उपस्थिति देखिन्छ । केन्द्रमा रहेका हात्तीका छावासँगै हरेक वर्ष खोरसोरमा आउने जङ्गली हात्ती ‘... थप हेर्नुहोस्

News-Image

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्म : विपत्तिमा तीन दशकदेखिको सारथि

  • २०८३ भाद्र ८, सोमबार
  • सुदिप राउत

गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे । गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु... थप हेर्नुहोस्

News-Image

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ । वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने ... थप हेर्नुहोस्

News-Image

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् । सवारी कारबाहीबाट प्रहरीले ४३... थप हेर्नुहोस्