राष्ट्रिय समाचार

News-Image

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्रा... थप हेर्नुहोस्

News-Image

बौद्ध दर्शनमा जीवन, चेतना र पुनर्जन्मबारे विमर्श

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

बौद्ध दर्शनका विद्वान्हरूले हिमाली बौद्ध परम्परामा जीवन, चेतना, मृत्यु र पुनर्जन्मका विषयमा विभिन्न धारणा प्रस्तुत गर्नुभएको छ । नेपाल समाज मिडिया प्रालिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नामग्याल रिन्पोछेले शान्तिका दूत भगवान् बुद्धले मन... थप हेर्नुहोस्

News-Image

पहिरोले विभिन्न सडक अवरुद्ध

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इ... थप हेर्नुहोस्

News-Image

तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाब... थप हेर्नुहोस्

News-Image

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गर... थप हेर्नुहोस्

News-Image

आज अन्तरराष्ट्रिय दास व्यापार उन्मूलन स्मरण दिवस मनाइँदै

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ । दास व्... थप हेर्नुहोस्

News-Image

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमध्ये पहिलो यार्तुङ पर्व मुस्ताङको खिङ्गा गाउँबाट सुरु गरिएको हो । बर्खायामलाई बिदाइ र हिउँदयामको मौसमलाई स्वा... थप हेर्नुहोस्

News-Image

मौसम : देशका पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा ग... थप हेर्नुहोस्

News-Image

बालिका हत्याको विरोधमा वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् । गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले शनिब चौथो दिन पनि वीरगन्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले ज... थप हेर्नुहोस्

News-Image

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द... थप हेर्नुहोस्