राष्ट्रिय समाचार

News-Image

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिए... थप हेर्नुहोस्

News-Image

रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र सोही स्थानका खिमबहादुर घर्तीविरुद्ध का... थप हेर्नुहोस्

News-Image

टोखा–छहरे सडक राति बन्द हुने

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म ज... थप हेर्नुहोस्

News-Image

लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङमा मङ्गलबार साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङको अवसरमा आयोजित प्रतियोगितामा छोटो दूरीको कदम घोडा दौड र लामो दूरीको ‘बास्का’ घो... थप हेर्नुहोस्

News-Image

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन... थप हेर्नुहोस्

News-Image

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । डिलरमा पुग्दा ग्यास सकिएको जवाफ सुन्नुपर्ने उपभोक्ताको सास्ती अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चालेको छ । अबदेखि ग्यास डिलरले आफ्ना उपभोक्तालाई अनावश... थप हेर्नुहोस्

News-Image

त्रिचालिस हजार सवारीसाधन कारबाहीको दायरामा 

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन क... थप हेर्नुहोस्

News-Image

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरुको अस्थायी घरटहरा हटाइएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकालाई बस्ती खाली गर्न आग्रह गरेको ... थप हेर्नुहोस्

News-Image

मौसम : यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौस... थप हेर्नुहोस्

News-Image

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • २०८३ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन हुनुभएका श्रेष्ठको मंगलबार साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको अन... थप हेर्नुहोस्