राष्ट्रिय समाचार

News-Image

पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले जनआस्था साप्ताहिका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले सोमबार सुनुवाइ गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई ... थप हेर्नुहोस्

News-Image

काभ्रे जिप दुर्घटना : मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउथलीमा सोमबार मध्याह्न भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी न... थप हेर्नुहोस्

News-Image

विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता प... थप हेर्नुहोस्

News-Image

खानीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्... थप हेर्नुहोस्

News-Image

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ । विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भ... थप हेर्नुहोस्

News-Image

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीद्वारा आज यहाँ जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यन... थप हेर्नुहोस्

News-Image

श्रावण शुक्ल पञ्चमी : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् । नागपञ्चमीका ... थप हेर्नुहोस्

News-Image

बडीमालिका पूजा आजदेखि प्रारम्भ

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको... थप हेर्नुहोस्

News-Image

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आउनुभएको छ । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ । थोरै समय खर्च गरेर राम्रै आम्दानी ... थप हेर्नुहोस्

News-Image

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँ... थप हेर्नुहोस्