
देशका विब्भिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, खैरहनी नगरपालिका-८ स्थित बाबा पेट्रोलपम्प नजिक सडकमा बा.प्र.०३-००३ प ६३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक लम्जुङ घर भई चितवन रत्ननगर नगरपालिका-१... थप हेर्नुहोस्
ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुप... थप हेर्नुहोस्
बझाङ र जाजरकोटमा पहिरोमा परी सातजनाको मृत्यु भएको छ भने छजनाको जीवितै उद्धार गरिएको छ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, ... थप हेर्नुहोस्
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरो... थप हेर्नुहोस्
चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान म... थप हेर्नुहोस्
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बा... थप हेर्नुहोस्
सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे वनस्थित सडकमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना.१ ज ६२७९ नम्बरको विङ्गर गाडी सडकबाट करिब ३० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार काठमाडौं महानगरपालिका-५ बस्न... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-४ सिमथरीस्थित सडक छेउमा सोही नगरपालिका-५ बनखेत बस्ने ७१ वर्षीय लाल बहादुर बिष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्
