राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जिते राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा मंसिर ४ गतेदे... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाही, हरिपर नगरपालिका-८ जुटपानीस्थित सडकमा ना.२ क ११० नम्बरको बसको ठक्करबाट बसमा सवार सोही ठाउँ बस्ने बीरेन्द्र पासवानको छोरा ९ वर्षीय आदित्य पासवानको मंगलबार साँझ मृत्यु भ... थप हेर्नुहोस्

News-Image

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ६ जना पक्राउ

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा धनकुटा नगरपालिका-७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) कोशी, बागमती, गण्डकी र लुम्ब... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० मंसिर ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । धनकुटा, चौबिसे गाउँपालिका-७ सिमडाँडा बस्ने ४९ वर्षीय भीम बहादुर लिम्बु सोही ठाउँस्थित सल्लेरी सामुदायिक बनभित्र खोल्सीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सल्यान, शारदा नगरपालिक... थप हेर्नुहोस्

News-Image

नक्कली रूपैयाँसहित दुई जना पक्राउ

  • २०८० मंसिर ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फार्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८० मंसिर ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । सिन्धुली, कमलामाई नगरपालिका-८ बाघमारास्थित सडकमा बा.४ ख ५९४८ नम्बरको बस र ज.११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा १० जनाको मृत्यु

  • २०८० मंसिर ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । रूपन्देही, तिलोत्तमा नगरपालिका-१ ड्राईभरटोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० मंसिर ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने ४८ वर्षीय राजेन्द्र संग्रौला आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, कचनकवल गाउँपालिका-३ दुर्गाभिट्टास्थित खाली खेतम... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

  • २०८० मंसिर ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानिया... थप हेर्नुहोस्