
मृत अवस्थामा देशका विभिन्न स्थानबाट आठ जना फेला परेका छन् । लमजुङ, मर्स्याङदी गाउँपालिका-९ लामागाउँमा बेसीशहर नगरपालिका-६ भैयाश्वर बस्ने ६५ वर्षीय सिंह बहादुर रिमाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मोरङ, बेलबारी नगरपालिका-४ बेतनास्थित सडकमा को.१ ज ३३९९ नम्बरको म्याजिक भ्यानको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६५ वर्षीय लक्षुराम राईको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक... थप हेर्नुहोस्
बाजुरा, बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडा बस्ने हर्क सनइकी छोरी ८ वर्षीया विनिता नेपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । नन्देले धारिलो हतियार प्रहार गरी विनिताको हत्या गरेको भन्ने... थप हेर्नुहोस्
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अछाम साँफेवगर नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार... थप हेर्नुहोस्
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । द... थप हेर्नुहोस्
काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजन... थप हेर्नुहोस्
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिनुभयो... थप हेर्नुहोस्
नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्साल... थप हेर्नुहोस्
भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहट, गौर नगरपालिका-६ सवगडास्थित सडकमा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र.२-०३-०१३ प ६६५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बीआर ०५ एक्स ४६४... थप हेर्नुहोस्
