अध्ययन तथा कामले जिल्ला बाहिर रही लकडाउनमा फसेका माथिल्लो हुम्लाका नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको छ । हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगञ्ज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने नि... थप हेर्नुहोस्
भारतबाट फर्किएर क्वारेन्टाइनमा जाँदै गरेका बृद्धको मृत्यु भएको छ । भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले... थप हेर्नुहोस्
हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवस शनिबार सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत पुराणमा वर... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५५ जना पत्रकारको मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ । पीईसीका अनुसार मार्च... थप हेर्नुहोस्
देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका विभिन्न स्थानमा ह... थप हेर्नुहोस्
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ४ सय ६१ पुगेको जानकारी दिएको छ । पिसिआरबाट १२ हजार ५ सय ७७ जनाको कुल परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ४७ हजार ७ सय ९७ जनाको परीक्षण भएको हो । योसँगै कोरोना भाइरसक... थप हेर्नुहोस्
हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै पानीघट्टमा बुवालाई खाना पुर्याएर फर्कने क्रममा पानीसँ... थप हेर्नुहोस्
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले बिहीबार राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँप... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन् । रुपन्देहीका २५ वर्... थप हेर्नुहोस्