बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ । सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको निधनसँगै बेलायतमा ज्यान गुमाउने नेपालीकाे संख्या ३५ पुगेकाे हाे । गुरूङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दि... थप हेर्नुहोस्
नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय ... थप हेर्नुहोस्
सिरहाको मिर्चैया नगरपालिका-७ फुलबरियामा राहत वितरणको क्रममा झडप हुँदा प्रहरी डीएसपीसहित आठ जना घाइते भएका छन् । राहत पाउनेमा नाम समावेश नगरेको विरोधमा झडप हुँदा प्ररहीले हवाई फायर र अश्रुग्यास प्रहारको गरेको थियो । झडपमा घाइते भएका पाँच जना प्रहरी र ... थप हेर्नुहोस्
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ । सरकारी वकिल कार्यालयले अब काठमा... थप हेर्नुहोस्
सालीसँगको प्रेम सम्बन्धका कारण धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । सालीसँगको प्रेम सम्बन्ध बचाउनका लागि नाटकीय शैलीमा आफ्नो श्रीमतीको हत्या गरेको घटना बाहिरिएको हो । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौह... थप हेर्नुहोस्
ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड सोमबार बिहान पूर्णरुपमा अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहर... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ । कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफी (एम्नेष्टी) को ‘आकर्षक... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पश्चिमका विभिन्न क्षेत्रमा पूर्ण बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली तथा वर्षा भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । दिनभरि नै ... थप हेर्नुहोस्
सरकारले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यका कोरोना भाइरसको संक्रमण मुक्त भएको भनेको केही सातापछि सरकारले भिडभाड हुने क्षेत्रबाहेक अन्य सन्चालनमा ल्याउने तयारी गरेको बुझिएको छ। त्यसका... थप हेर्नुहोस्