विनियोजित बजेट खर्च गर्न नसकेर बजेटको आकार नै घटाएको सरकारले फेरि विकास निर्माणका नाममा एकपछि अर्को कर थपेको छ । सरकारले पेट्रोलियममा विकास करका नाममा फेरि प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ । यसअघि सरकारले भन्सारबिन्दुमै प्रतिलिटर पाँच रुपैयाँ उठ... थप हेर्नुहोस्
सीपी मैनाली सवार गाडी दुर्घटनामा परेपछि नेकपा मालेले दुर्घटना अस्वभाविक र नियोजित भएको बताएको छ । झापामा एउटा पारिवारिक कार्यक्रमबाट राजधानी फर्कने क्रममा महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक विपरित दिशाबाट आए... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छिन् । केक काटेर जन्मदिन मनाउने संस्कृति समान्ती संस्कृति भएको उनको भनाई छ । विहिबार वामगती प्रदेश स्तरीय कार्यकर्ता ... थप हेर्नुहोस्
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई सम्पन्न भएसँगै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साहविरुद्ध भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जर... थप हेर्नुहोस्
हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष... थप हेर्नुहोस्
६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्य... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नाकावन्दीका बेला नाकाबन्दी भन्न नसक्ने कांग्रेसले अहिले केकमा राष्टवाद देखाइरहेको आरोप लगाएका छन् । नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् । ... थप हेर्नुहोस्
मुनाको हत्यापछि विजयले आत्महत्या गर्नुको कारण पहिल्याउन नसकेपछि ललितपुर प्रहरी पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनालाई ‘भवितव्य’ मानेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा छ । ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनासम्बन्धी... थप हेर्नुहोस्
लिम्पियाधुरासहित नक्सा पाठ्यक्रममा समावेस र नयाँ नक्सा प्रकाशन गर्न विज्ञहरुले दबाब दिएका छन् । भारतले प्रकाशन गरेको चार महिना वित्तिसक्दा पनि नेपालले लिम्पियाधुरा समावेस गरेको नक्सा प्रकाशन गर्न नसक्नु दुर्भाग्य भएको विज्ञहरुको भनाइ छ । विद्यालय ... थप हेर्नुहोस्
महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएका घाइतेलाई काठमाडौंको ग्... थप हेर्नुहोस्