सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले सरकार परिवर्तनको चर्चा चलिरहेको छ । आफ्नो गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकार विरुद्ध षड्यन्त्र भै रहेको सार्वजनिक अभिव्यक्ति दिएसँगै सरकार परिवर्तनको आशंका अझ घनिभूत भएको... थप हेर्नुहोस्
विगत ६ दिनदेखि आमरण अनशनमा रहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछ... थप हेर्नुहोस्
जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पुर्याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छिन्। उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याइन्। गाउँपालिकाको कार्यपा... थप हेर्नुहोस्
आज अपरान्हपछि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने महाशाखाका मौसमविद राजु प्रधानंगले जानकारी ... थप हेर्नुहोस्
‘म भ्रष्टाचार गर्दिन अरूलाई गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रायः धेरैजसो सार्वजनिक कार्यक्रमा सुनिन्छ । झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदकै सदस्यहरू भ्रष्ट... थप हेर्नुहोस्
नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई फेरि सुरक्षा थ्रेट बढेको भन्दै नेपाल प्रेस युनियन केन्द्रिय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनका अध्यक्ष बद्री सिग्द... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन गरेको छ । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर द... थप हेर्नुहोस्
सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाका लागि ठेकेदार कम्पनीका एजेन्टसँग कमिसन मागेको प्रकरणमा प्रधानमन्त्री केपी ओली र निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहित ४ जनाविरुद्ध उजुरी परेको छ । सुरक्षण मुद्रण स्थापनाका लागि स्... थप हेर्नुहोस्
मनग्य आम्दानी हुने गरी राजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ५६ हजार नगद ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । ३२ जना नेपालीहरुलाई आकर्षक तलब पाउने गरी टर्की र ग्रीस पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि १० लाख रुपैयाँसम्म उठाएर ठगी गर्न... थप हेर्नुहोस्
सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावार... थप हेर्नुहोस्