राष्ट्रिय समाचार

News-Image

गोकुल बाँस्कोटा विरुद्ध अख्तियारमा उजुरी

  • २०७६ फाल्गुन ११, आईतवार

निवर्तमान सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा उजुरी दिएका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा ओलीले मनाए जन्मदिन, कति वर्ष पुगे ओली ?

  • २०७६ फाल्गुन ११, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा ओलीलाई जन्मदिनको शुभकामना दिन उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु, सुभेच्छुक र शुभचिन्तक बालु... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज चट्याङसहित वर्षा र हिमपात

  • २०७६ फाल्गुन ११, आईतवार

आइतबार र सोमबार पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लागेको छ । आइतबार दिउँसो घाम लागे पनि बेलुक... थप हेर्नुहोस्

News-Image

दुधौली प्रज्ञा प्रतिष्ठानले पहिलोपल्ट मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवश

  • २०७६ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुली जिल्लाको दुधौलीमा शुक्रबार पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवश मनाइएको छ । दुधौली प्रज्ञा प्रतिष्ठानको आयोजना तथा दुधौली नगरपालिकाको सहयोगमा अन्तर्राष्ट्रिय मातृभाषा दिवश कार्यक्रम दुधौली प्रज्ञा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्... थप हेर्नुहोस्

News-Image

मौसम पुर्वानुमान: पूर्वका धेरै ठाउँमा पानी पर्ने

  • २०७६ फाल्गुन १०, शनिबार

आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यका बसोबासका लागि अयोग्य

  • २०७६ फाल्गुन ९, शुक्रबार

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका बसोबास लागि अयोग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अंक १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

मन्त्रीपरिषद हेरफेर, को बन्लान् नयाँ मन्त्रीहरु ?

  • २०७६ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदमा बढीमा २५ सदस्यीय रहने व्यवस्था भएपनि नेकपाभित्र सबैलाई मिलाउनैपर्ने एकखालको संकट अध्यक्षद्वयमा आइपर्दा मन्त्रीपरिषद बेलाबखत परिवर्तन भइरहेको छ । खास गरेर कतिपय अवस्थामा मन्त्रीहरूको कार्यसम्पादनको कारण देखाउँद... थप हेर्नुहोस्

News-Image

करोडौँको काण्डमा मुछिएका गोकुल बाँस्कोटाको यस्तो छ सम्पत्ति विवरण !

  • २०७६ फाल्गुन ९, शुक्रबार

नेपालमै स्थापना गर्ने गरी रेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एक नेपाली एजेन्डसँग कमिसनको डिल गरेको आरोप लागेका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री काभ्रेका एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । तत्कालिन एमाले निकट पत्... थप हेर्नुहोस्

News-Image

दुई लाख घुस सहित पक्राउ

  • २०७६ फाल्गुन ९, शुक्रबार

खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई दुई लाख घुस... थप हेर्नुहोस्

News-Image

एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय

  • २०७६ फाल्गुन ९, शुक्रबार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न अर्को अमेरिकी टोली नेपाल आइपुगेको छ। अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत एसिया र एसिया प्रशान्त क्षेत्... थप हेर्नुहोस्