
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । रूपन्देही, सैनामैना नगरपालिका-७ रामनगरस्थित इङगुरिया खोलामा सोही ठाउँ बस्ने ५८ वर्षीय दिलिप सुवेदी मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ बढईया बस्ने... थप हेर्नुहोस्
सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । आज (मंगलबार) बिहान करिब १० बजे पाँच विदेशी यात्रु बोकेर उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । ... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोश... थप हेर्नुहोस्
वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत करिब साढे २ अर्ब रूपैयाँ बराबरको सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा, धनुषाधाम नगरपालिका-५ बस्ने ३४ वर्षीय नरेश पञ्जियार , सिरहा पर्टेव... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बैतडी, मेलौली नगरपालिका-७ तुवाखान भन्ने स्थानमा लु.२ ख २०११ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा बसमा सवार पञ्चेश्वर गाउँपालिका... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बझाङ, थलारा गाउँपालिका-१ स्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै दाङ, राप्ती गाउँपालिका-३ मसुरीया सानो गल्ली बस्ने ५० ... थप हेर्नुहोस्
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, बुद्धशान्ति गाउँपालिका- १ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका-४ चिलिमगढीस्थित नव ज्योति स... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा म... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, माडी नगरपालिका-६ माछाचोकमा ना.२६ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८८ वर्षीया गैमाया गुरुङ्को गएराति मृत्यु भएको छ । गत बिहीबार मोटरसाइक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-८ रानीसती पेट्रोल पम्प नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-११ बस्ने रा... थप हेर्नुहोस्
