राष्ट्रिय समाचार

News-Image

ह्याम्स अस्पतालले सुरु गर्‍यो एयर एम्बुलेन्स सेवा

  • २०७६ श्रावण २१, मंगलवार

काठमाडौंको धुम्वाराहीमा अत्याधुनिक हेलिप्याडसहितको अस्पताल भवन निमार्ण गरी नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको ह्याम्स अस्पतालले सोमबारदेखि रुफटप हेलिप्याडसहित एयर एम्बुलेन्स सेवा सुरु गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

  • २०७६ श्रावण २१, मंगलवार

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका हुन् । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल... थप हेर्नुहोस्

News-Image

औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला

  • २०७६ श्रावण २१, मंगलवार
  • काशीराम शर्मा

करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साह... थप हेर्नुहोस्

News-Image

कर्णालीमा ६०० बढी कर्मचारी अपुग

  • २०७६ श्रावण २१, मंगलवार

कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प... थप हेर्नुहोस्

News-Image

गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

  • २०७६ श्रावण २१, मंगलवार
  • जमुना वर्षा शर्मा

 गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष... थप हेर्नुहोस्

News-Image

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

  • २०७६ श्रावण २१, मंगलवार

नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

  • २०७६ श्रावण २१, मंगलवार
  • श्याम रिमाल

भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन्। सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिन... थप हेर्नुहोस्

News-Image

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण

  • २०७६ श्रावण २१, मंगलवार

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुव... थप हेर्नुहोस्

News-Image

पत्रकार पुडासैनी मृत भेटिए

  • २०७६ श्रावण २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।... थप हेर्नुहोस्

News-Image

भुटानी शरणार्थीका कथाः सक्कली यतै, नक्कली उडे अमेरिका

  • २०७६ श्रावण २१, मंगलवार

राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए । तर उड्ने बेला यी अन्तरेका ठाउँमा अरु कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो थाहा भयो । ... थप हेर्नुहोस्