राष्ट्रिय समाचार

News-Image

ललिता निवास जग्गा प्रकरणः आरोपित श्रेष्ठद्वारा सपिङ सेन्टरबाट हाम फालेर आत्महत्या

  • २०७६ श्रावण १३, सोमबार

बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । पूर्व नायव सुब्बा समेत रहेका... थप हेर्नुहोस्

News-Image

गुठी विधयेक संशोधनमा सघाउँदै महानगर

  • २०७६ श्रावण १३, सोमबार

गुठी विधयेक संशोधनमा सघाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासंग छलफल थालेको छ । सरकारले गुठी विधयेक पुनः परिमार्जन गरी पेश गर्ने आन्तरिक तयारी गरिरहेको समयमा महानगरपालिकाले गुठीयारसंग नियमित छलफल थालेको हो । सरकारले गुठी विधेयकलाई परिमार्जन गरी ६... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनका समस्या समाधान हुन्छ : मन्त्री खनाल

  • २०७६ श्रावण १२, आईतवार

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताएका छन्। देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखसँग आइतबार भएको छलफलमा मन्त्री खनालले क... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावित क्षेत्रमा काम गर्न सरकारलाई निर्देशन

  • २०७६ श्रावण १२, आईतवार

राष्ट्रियसभा बैठकले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँ... थप हेर्नुहोस्

News-Image

माछापोखरी सपिङसेन्टरको आठौं तलाबाट खसेर मृत्यु

  • २०७६ श्रावण १२, आईतवार

काठमाडौंको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ... थप हेर्नुहोस्

News-Image

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

  • २०७६ श्रावण १२, आईतवार

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित साक्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा संसारभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

  • २०७६ श्रावण १२, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन् । आइतबारदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्... थप हेर्नुहोस्

News-Image

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

  • २०७६ श्रावण १२, आईतवार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा प्रकरण : नियत कि नीतिगत ?

  • २०७६ श्रावण १२, आईतवार

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरकमन्त्रीबाट तीनपटक निर्णय भएको ललिता निवास जग्गासम्बन्धी विवादमा मन्त्रिपरिषद् नेतृत्... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

  • २०७६ श्रावण १२, आईतवार

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर... थप हेर्नुहोस्