राष्ट्रिय समाचार

News-Image

जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा प्रारम्भ

  • २०७६ श्रावण १०, शुक्रबार

नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा सो केन्द्रको स्थाप... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकः ज्येष्ठ नागरिक विधेयकमा छलफल

  • २०७६ श्रावण १०, शुक्रबार

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि शुक्रबार छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमा... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका युवा अध्यक्ष पक्राउ

  • २०७६ श्रावण १०, शुक्रबार

विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । यसअघि नेपाल प्रहरीले गत साउन ५ मा व... थप हेर्नुहोस्

News-Image

गाँजाको विकल्प दिँदै जनप्रतिनिधि

  • २०७६ श्रावण १०, शुक्रबार

जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाख... थप हेर्नुहोस्

News-Image

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

  • २०७६ श्रावण १०, शुक्रबार

प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं महानगरपालिका १४ कलङ्की निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन

  • २०७६ श्रावण १०, शुक्रबार

पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीका आधा दर्जन विज्ञ,कूटनीतिक सन्देशमा बारम्बार त्रुटि

  • २०७६ श्रावण १०, शुक्रबार

प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको ... थप हेर्नुहोस्

News-Image

तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

  • २०७६ श्रावण १०, शुक्रबार

पर्यटन प्रवद्रधन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । ग... थप हेर्नुहोस्

News-Image

घुस लिएको अभियोगमा मुद्दा

  • २०७६ श्रावण ९, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका समाजिक विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सामाजिक विभागमार्फत कार्यान्वयनमा आएको एक कार्यक्रमको रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग रु एक लाख सात हजा... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिकामा केन्द्रित

  • २०७६ श्रावण ९, बिहीबार

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिशिबार बसेको बै... थप हेर्नुहोस्