राष्ट्रिय समाचार

News-Image

बेपत्ता भएको ११ दिनपछि गौतमको शव भेटियो

  • २०७६ श्रावण ८, बुधबार

प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत ग... थप हेर्नुहोस्

News-Image

व्यवसायीको अपहरणमा युवतीको प्रयोग, यस्तो छ घटनाको नालीबेली

  • २०७६ श्रावण ८, बुधबार
  • नेत्रविक्रम बिमली ।

झापाको विर्तामाड क्षेत्रमा शरीर बन्दक लगायतका विभिन्न अपराधिक कार्यमा सक्रिय रहँदै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्नहरूलाई मंगलबार प्रहरीले सार्वज... थप हेर्नुहोस्

News-Image

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

  • २०७६ श्रावण ८, बुधबार

मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आ... थप हेर्नुहोस्

News-Image

इन्टरनेटको शुल्क वृद्धि फिर्ता हुने

  • २०७६ श्रावण ८, बुधबार

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरुको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ। नियमावलीमा भएको मर्मतसम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेटको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्र... थप हेर्नुहोस्

News-Image

पहिरामा पुरिएका नौको शव निकालियो, चार अझै बेपत्ता

  • २०७६ श्रावण ७, मंगलवार

गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। पहिराम... थप हेर्नुहोस्

News-Image

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २०७६ श्रावण ७, मंगलवार

बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका क... थप हेर्नुहोस्

News-Image

शान्तिनगरस्थित तरकारी बजारको अनुगमन, सात व्यापारीमाथि कारवाही

  • २०७६ श्रावण ७, मंगलवार

काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी ब... थप हेर्नुहोस्

News-Image

राहत र पुनःस्थापनामा प्रदेश सरकारले सक्रियता बढाउनुपर्छ : अध्यक्ष तिमल्सिना

  • २०७६ श्रावण ७, मंगलवार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राहत र पुनःस्थापनाको काममा प्रदेश सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने बताएका छन् । उनले प्राकृतिक प्रकोपबाट आम नागरिकलाई जोगाउन आवश्यक योजना बनाएर जानुपर्नेमा जोड दिए । प्रदेश नं १ र २ का बाढीपहिरो पीडि... थप हेर्नुहोस्

News-Image

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • २०७६ श्रावण ७, मंगलवार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई स्थानीय नेतालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको छ । थापालाई व्यास नगरपालिका... थप हेर्नुहोस्

News-Image

‘विप्लव समूहबाट वार्ताका लागि सरकारलाई कुनै प्रस्ताव आएको छैन’

  • २०७६ श्रावण ७, मंगलवार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताएका छन् । आर्थिक वर्ष २०७५-७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारले परिकल्पना गरेको... थप हेर्नुहोस्