राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० जेष्ठ ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रौतहट, गौर नगरपालिका-२ भन्सार नाकास्थित नालीमा भारत बिहार सितामढी बैरगनिया-११ बस्ने ३९ वर्षीय संजय कुमार पटेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहट, देवाही गोनाही नगरपालिका-१ क... थप हेर्नुहोस्

News-Image

आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा 

  • २०८० जेष्ठ ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्न... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० जेष्ठ ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० जेष्ठ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१८ अधेरीकुनास्थित डेरा गरी बस्ने झापा काकँडभिट्टा घर भएका ३५ वर्षीया रुपा तामाङ बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै चितवन, माडी नगरपालिका-९ बस्ने ५५ वर्... थप हेर्नुहोस्

News-Image

बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

  • २०८० जेष्ठ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (बुधबार) बिहान ४ बजेर ६ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० जेष्ठ १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० जेष्ठ ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन्  । काभ्रे, सल्ले भुम्लु गाउँपालिका-१० बरकोटस्थित सुनकोशी नदीको किनारमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-६ बस्ने ७५ वर्षीया इन्द्र कुमारी थापा मगर मंगलबार मृत अवस्थामा फेला परेकी छन् ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० जेष्ठ ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

  • २०८० जेष्ठ ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार बिहानप्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई २०७९ फागुन १२ गते... थप हेर्नुहोस्

News-Image

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहनस्वरुप एक लाख

  • २०८० जेष्ठ ८, सोमबार

'बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्या... थप हेर्नुहोस्